I had taken some Jokes From the facebook page Rajesh Hamal Jokes. In this page fans of Rajesh Hamal have posted many jokes related to him. These jokes are about to make Rajesh Hamal unique and the world. According to the fans of Rajesh Hamal, he is the best in this world. No one is compared with him. He is extra ordinary person. He has the power of God. So see the following Jokes:- According to ÁdhiQärie RavinDræ Rajesh Hamal dai had gone to Canada, in the mean time SLC results have been flashed out. All the results would be soon going to be dismissed and SLC Exams will be repeated since Hamal dai is very very infuriated that the result came without his approval
- According to Sonu Khannurse congrat rajes bro tapai ko judwaa baccha vaye6a
Rajesh..... Kina nahos maile mehnat ni 2side bata garethe.....D
- According to Suraj Bhirkhoire
rajesh hamal budo thiyo re bachchai ma marechhan re - According to AnuAbhi Gautam
राजेशजी लाई साथी बनाउनु होला . तपाइलाई सधै सलाम गर्नु हुन्छ . उहाले शंकर भन्ने फिलिममा भन्नु भाको छ साथीको लागि यो हात सलाम हो दुस्मन को लागि यो हात फलाम हो
- According to Prithivi Raj
एक दिन राजेश दाइ बजारमा अन्डरवयर किन्न गएछ न ।
राजेश दाइ : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
राजेश दाइ: कती पर्छ यसको ?
साहुजी : ५००
राजेश दाइ : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
- According to Sanam Shrestha
राजेश हमाल सधै आफ्नो घडि बाँया गोजिमा राख्ने गर्थे ।एकदिन झुक्किएर दाँया गोजिमा रखेछन । र समय हेर्ने बेलामा बायाँ गोजिमा हात हालेर छाम्दा घडी गायब । फेरि उनले कामदारलाई घडी लिन घर पठाए । अनि दाँया गोजिमा हात हालेर घडी निकालेर हेर्दै भने अहिले १०:१५ भयेछ १०:२५ मा जसरि भएपनि आईपुग्नुनि । नत्र ढिला हुन्छ ।
- According to Sharoj Bhattarai
नेपाल्मा टाउकोले टेकेर र खुट्टा माथी गरेर कोही हिंड्न सक्छ भने त्यो ब्यक्ती राजेश हमाल मात्र हुन सक्छ
- According to Sanam Shrestha
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा राजेश हमाल पनि छ ।
यो पढी सके पछि यसको तल ( लास्ट ) मा भएका २ ओटा बिज्ञापनमा क्लिक गरि दिनु है प्लिज ?



0 comments:
Post a Comment