याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर
किन जोडनु मन मुटु
तिमी संगै लैजाउ तोडेर
मेरो डुङ्गा डुबे पनि
तिमी पारी तर्नु जीवनमा
संधै जीत तिम्रोनै होस्
मैले हारें हार्नु जीवनमा
जता पनि तिम्रै बाटो
अधि बढ्नु बाटो मोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर
तिम्रो वस्ति जूनै जूनमा
मैले काट्छु अँधेरी रात
तिम्रो खु:सी मेरो खु:सी
खाली कैलै नहोस हात
जता पनि तिम्रै बाटो
खु:सी हरु राख्नु जोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर
तिमी जाहाँ गयौ छोडेर
किन जोडनु मन मुटु
तिमी संगै लैजाउ तोडेर
मेरो डुङ्गा डुबे पनि
तिमी पारी तर्नु जीवनमा
संधै जीत तिम्रोनै होस्
मैले हारें हार्नु जीवनमा
जता पनि तिम्रै बाटो
अधि बढ्नु बाटो मोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर
तिम्रो वस्ति जूनै जूनमा
मैले काट्छु अँधेरी रात
तिम्रो खु:सी मेरो खु:सी
खाली कैलै नहोस हात
जता पनि तिम्रै बाटो
खु:सी हरु राख्नु जोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर



