Subscribe:

Pages


साफ गेममा हिजो कप्तान सागर थापाको निकै नै आकर्षक र शानदार गोलको मद्दतले नेपालले बङ्गलादेश 


लाई हराएको छ । उनले खेलको लगभग अन्तिम मिनेटमा गरेको गोल ब्राजिल अर्जेन्टिना जस्ता देशले वर्ल्ड 


कपमा गरेको जस्तो गरेका थिए । हामी सबैले एकपटक हेर्नै पर्ने भिडीयो हो यो । 






मेरो डुङ्गा डुबे पनि तिमी पारी तर्नु जीवनमा

याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर
किन जोडनु मन मुटु
तिमी संगै लैजाउ तोडेर

मेरो डुङ्गा डुबे पनि
तिमी पारी तर्नु जीवनमा
संधै जीत तिम्रोनै होस्
मैले हारें हार्नु जीवनमा
जता पनि तिम्रै बाटो
अधि बढ्नु बाटो मोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर

तिम्रो वस्ति जूनै जूनमा
मैले काट्छु अँधेरी रात
तिम्रो खु:सी मेरो खु:सी
खाली कैलै नहोस हात
जता पनि तिम्रै बाटो
खु:सी हरु राख्नु जोडेर
याद हरु लैजाउ संगै
तिमी जाहाँ गयौ छोडेर

म र तिमी

म र तिमी
कि तिमी र म
न म नै
न तिमी नै

म कहिले तिमी
हुन सकिन
मैले तिम्रो हृदय
छुन सकिन

तिमी सधैं तिमी नै भयौ
सधैं उज्यालोमा रम्यौ  
म सधैं म नै भये
अन्धयारोमा  हराये

तिम्रो नाम हुँदै गयो
म बदनाम   हुँदै गए
तिमी पाउदै गयौ
म गुमाउदै गए

म भिडमा बिलिन भए
तिमी एक्लो भिडमा भयौ
म एक्लै भिडमा भए
तिमी भिडमा   पनि चिनियौ

हामी कहिले   हामी हुन सकेनौ
न म बद्लिए न तिमी नै
हामी कहिले  मिल्न सकेनौ
न म रोकिए न तिमी नै

Difference Between Before and After Marriage

I have posted here the difference between before marriage and after marriage
 
relationships. After marriage a girl becomes a wife. In the same way after

marriage a man becomes a husband. Before marriage they have happy love life

but when they get married it suddenly change and there is misunderstanding

between them and the smooth relationship became more trouble. Let's see here

what happen before and after marriage.

Before the marriage:


He: Yes. At last. It was so hard to wait.

She: Do you want me to leave?

He: NO! Don't even think about it.

She: Do you love me?

He: Of course!

She: Have you ever cheated on me?

He: NO! Why you even asking?

She: Will you miss me?

He: Yes!

She: Will you hit me?

He: No way! I'm not such kind of person!

She: Can I trust you?
Now after the marriage you can read it from bottom to the top !!!!


Read in Nepali:



Every Girls Dream

एउटा गर्लफ्रेन्डले उसको बोइफ्रेन्ड बाट सधैं के अपेक्षा गर्छे

1. Getting kissed in the pouring rain

2. Have that one hot kiss ...where your pressed against the wall
...
3. Have a guy that thinks you're the world

4. Have a guy that holds on as long as possible when giving hugs

5. A guy that whispers he loves you in your ear

6. Have that moment where you just gaze into each other's eyes

7. When you cry, he kisses your tears away.

8. When you're not with your guy he's all that you can think about

9. Wearing his jacket (or his sweatshirt) and everytime you breath in, his scent surrounds u !!

10. A guy who will watch any movie with you, no matter how teary eyed you may get.

Rajesh Hamal Jokes More

I am posting new jokes about Rajesh Hamal todaay. I have posted many jokes about him some day before. Now read the jokes and laugh out of laugh (LOL).
  • Bibek Mahat writes Rajesh dai lai ek din acting garna boar lager khetma kam garna man lage6...ani rajesh dai le kodalo le aali lagaun thalnu   vae6....rajesh daile yeti khnnu vae6 ki........last ma ta tyo aali mt everest po bane6..
  • Manoj Timsina writes
    rajesh dai bessari ufrida 45 salko vuichalo aaeko re...
  • Kysior Jung Catawal writes
    Rajesh haamal khaatra daaku thiyo re, ek choti dhaan-maal chorna china chirekoo ree, Chinako Samraat le rajesh lai gherna thulo parkhal baanayechan. Tyahi parkhal lai Great Wall of China bhaniyeko ho!
    :D
  • Saksham Lamichhane writes
    rajesh dai aaba priministor hunechhan.
    chhamma sanga?
  • Avisek Gurung writes
    Rajesh Dai can see the air.
  • Keshav Gautam writes
    magicians can walk over the water but our rajesh dai can swim through the land..........
  • Krishna Paudel writes
    rajesh hamal hijo naya car kinna jada 10 rupiya napugera farkiyeko re...
  • Dangi Mukesh writes


True Love

READ DIS ONLY IF U HAVE FAITH IN LOVE, BUT ITS REALLY TOUCHING..
One Day a girl asked her boyfriend to marry her... 
The boy gave him a challenge 2 live a day witout him, only then he will marry her. No communication was there between them for 24 hours. The girl didnt know that the boy had only 24 hrs life left as he was seriously ill. After a day girl went 2 boy's home ..she was shocked ! knwng he's dead..he left a letter her saying 
"u did it & u can b witout me..Do it everyday my love.. MISS U"
If u respect the love. Send this to all ur friends.



Sended me in message by: 
Kunal Rai

Rajesh Hamal Jokes

I had taken some Jokes From the facebook page Rajesh Hamal Jokes. In this page fans of Rajesh Hamal have posted many jokes related to him. These jokes are about to make Rajesh Hamal unique and the world. According to the fans of Rajesh Hamal, he is the best in this world. No one is compared with him. He is extra ordinary person. He has the power of God. So see the following Jokes:

  • According to ÁdhiQärie RavinDræ Rajesh Hamal dai had gone to Canada, in the mean time SLC results have been flashed out. All the results would be soon going to be dismissed and SLC Exams will be repeated since Hamal dai is very very infuriated that the result came without his approval

  • According to Sonu Khannurse congrat rajes bro tapai ko judwaa baccha vaye6a
    Rajesh..... Kina nahos maile mehnat ni 2side bata garethe.....D
  • According to Suraj Bhirkhoire
    rajesh hamal budo thiyo re bachchai ma marechhan re
  • According to AnuAbhi Gautam

    राजेशजी लाई साथी बनाउनु होला . तपाइलाई सधै सलाम गर्नु हुन्छ . उहाले शंकर भन्ने फिलिममा भन्नु भाको छ साथीको लागि यो हात सलाम हो दुस्मन को लागि यो हात फलाम हो
  • According to Prithivi Raj
    एक दिन राजेश दाइ बजारमा अन्डरवयर किन्न गएछ न ।
    राजेश दाइ : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
    साहुजी : ल यो लिनुहोस् राम्रो छ
    राजेश दाइ: कती पर्छ यसको ?
    साहुजी : ५००
    राजेश दाइ : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
  • According to Sanam Shrestha
    राजेश हमाल सधै आफ्नो घडि बाँया गोजिमा राख्ने गर्थे ।
    एकदिन झुक्किएर दाँया गोजिमा रखेछन । र समय हेर्ने बेलामा बायाँ गोजिमा हात हालेर छाम्दा घडी गायब । फेरि उनले कामदारलाई घडी लिन घर पठाए । अनि दाँया गोजिमा हात हालेर घडी निकालेर हेर्दै भने अहिले १०:१५ भयेछ १०:२५ मा जसरि भएपनि आईपुग्नुनि । नत्र ढिला हुन्छ ।
  • According to Sharoj Bhattarai
    नेपाल्मा टाउकोले टेकेर र खुट्टा माथी गरेर कोही हिंड्न सक्छ भने त्यो ब्यक्ती राजेश हमाल मात्र हुन सक्छ
  • According to Sanam Shrestha
    युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
    एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
    बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा राजेश हमाल पनि छ ।

    यो पढी सके पछि यसको तल ( लास्ट ) मा भएका २ ओटा बिज्ञापनमा क्लिक गरि दिनु है प्लिज ?

लभ लेटर


तिम्रो यादमा तड्पी रहेछु 
विकाश, के मा खुशी हुँला ल तिम्रो साथ् बिना ? के रमाएर बस्न सक्छु त ? होइन विकाश तपाइंले तपाईंको बबितालाइ अझै चिन्न सक्नु भएको रहेनछ  तपाईं त मेरो सब थोक हो । मेरो जिन्दगि, हर खुशी, अनि उमङ्ग । आफ्नो मुटुदेखी कोहि टाडा हुन सक्छ र ? तपाईं ले मलाई जे जस्तो आरोप प्रत्यारोप लगाएता पनि, मलाई बुज्ने कोशिस नगरेता पनि मेरो बिश्वाश अनि माया अलिकति पनि कमि हुने छैन । जबसम्म यो सास बाँकि रहन्छ तबसम्म ति मिठा पलहरुको यादमा समय व्यतित गर्नेछु । दैबले पनि कस्तो किस्मत लेखिदिन्छ है ? जसको माया र साथको आवश्यकता थियो उसैको नजर देखि तल खस्न पुगें । मेरो यथार्थ अनि बास्तबिकता उबाट छुट्टिने नयाँ बहाना हुन पुग्यो । कस्तो जिन्दगि पाएँ मैले न त कुनै उमङ्ग छ न त केहि खुशी । जो संग जिन्दगि बिताउने सपना सजाएर राखेको थिएँ उसैलाई बीच बाटोमा छाडेर हिंड्नु पर्यो । कति अभागी है म ? केहि पल त बाँकि छन् जिन्दगिका यस क्षणमा पनि आफुलाई मान्छेको साथ् पाउन सकिन । मेरो अवस्था दिन प्रति दिन नाजुक हुँदै गइ रहेको छ  डुब्न लागेको घाम र निभ्न लागेको बत्तिको अवस्थामा पुगेकी छु । तर पनि कसै प्रति गुनासो छैन । सायद किस्मत मा तिम्रो साथ यति नै लेखेको रहेछ । मेरो जस्तो किस्मत नियतिले अरु कसैको नलेखोस । जसलाई म चाहेर पनि पाउन सक्दिन । कति लाचार अनि बिबस छु है म ? जिन्दगि त २ दिनको हुन्छ भन्थे तर त्यही दिन पनि मलाई ज्युन लेखेको रहेन छ । हो मृतु त अटल र निश्चित हुँदो रहेछ यसलाई कसैले पनि अस्विकार गर्न सक्दो रहेनछ । बस समय अनि परिस्थितिले खेलाएको खेलमा म नाजादिदो तरिकाले हार्न पुगें । विकाश तपाईं को जिन्दगि बाट टाडा गएता पनि तपाई को याद हरु बाट टाडा जान सकिन  जति कोशिस गरे पनि भुल्न सकिन मैले । कस्तो अचम्म है जुन दिन हाम्रो भेट भयो त्यसै दिन एक अर्काबाट यति टाडा हुन पर्यो  विकाश मलाई माफ गरिदिनु ल ? तपाईं संग गरेका बाचा तथा कसम हरु यस जुनीमा पुरा गर्न सकिन मैले । तपाईंलाइ खुशी साथ दिन सकिन मैले । के गर्नु नियतिलाई यस्तै मन्जुर रहेछ तर बिकाश यो जन्ममा नसके पनि अर्को जन्ममा यी अपुरा र अधुरा बाचाहरु पुरा गर्नेछु । आफ्नो जिन्दगि फेरी नयाँ ढङ्गबाट सुरु गर्नुहोला । तपाईंको सफलताको हर बखत कामना गरिरहने छु 

उही तपाईंकी  
बबिता


झुटो रैछ.....झुटो रैछ नि दैब .......जुनी जुनी को बन्धन...... 

एक्लै तडपिन्छ मुटु.....टाढा भएछ धड्कन .....
                                                                धड्कन .....
                                                                                  धड्कन .....
                                                                                                       धड्कन .....

एक नजर हेरे पुग्छ प्यार चाइदैन
























एक नजर हेरे पुग्छ प्यार चाइदैन
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन 
याद आउदा एक पल, बस एक पल सम्झिदिनु
बरु मलाई हीराको हार चाइदैन 
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन 

पल्मोनरी धमनी पल्मोनरी शिरा तिमि
पल्मोनरी धमनी पल्मोनरी शिरा तिमि
भैदिए मुटुमा रक्तसंचार चाइदैन 
बरु मलाई हीराको हार चाइदैन 

तिमि मेरो भन्ने बिश्वास दिलाउन सक्छौ भने
तिमि मेरो भन्ने बिश्वास दिलाउन सक्छौ भने
अन्य कुनै मायाको आधार चाइदैन
बरु मलाई हीराको हार चाइदैन

एउटा वार एउटा पार हुनुको के अर्थ
एउटा वार एउटा पार हुनुको के अर्थ
भो मलाई नदीको किनार चाइदैन
एक नजर हेरे पुग्छ प्यार चाइदैन 
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन 

पहिलो कदम

म यो ब्लगको मध्यम बाट आफ्ना मनमा लागेका कुराहरु तपाईंहरु समक्ष्य राख्ने कोशिस गर्ने छु   त्यसको लागि मलाई तपाईंहरुको एकदमै आवश्यकता पर्छ   तपाई हरुले मलाइ साथ् दिनु हुने छ भन्ने आशा गरेको छु   म त्यति राम्रो ब्लगर पनि होइन   ब्लग लेख्न भर्खरै सुरुवात गरेकी हुँ यो ब्लग लै त्यति राम्रो साग डिजाइन गर्न नि जान्दिन   मैले जति जानेको छु त्यति नै गरेको छु    तपाई साथी हरुले यो कुरा लाई बुझी दिनु हुने छ भन्ने बिश्वास गरेको छु    तपाई हरुले मेरो ब्लग नियमित पढी मलाई साथ दिनु हुने छ र मलाई हमेशा तपाई हरुको साथ को आवश्यकता पर्दछ   

WELCOME

तपाईंहरु सबै जना लाई मेरो आफ्नो ब्लग मा हार्दिक स्वागत गर्दछु । तपाईंहरुले मेरा ब्लग पोस्टहरु पढी कमेन्ट गरि मलाई हेल्प गरिदिनु हुन्छ भन्ने आशा लिएको छु ।