म यो ब्लगको मध्यम बाट आफ्ना मनमा लागेका कुराहरु तपाईंहरु समक्ष्य राख्ने कोशिस गर्ने छु । त्यसको लागि मलाई तपाईंहरुको एकदमै आवश्यकता पर्छ । तपाई हरुले मलाइ साथ् दिनु हुने छ भन्ने आशा गरेको छु । म त्यति राम्रो ब्लगर पनि होइन । ब्लग लेख्न भर्खरै सुरुवात गरेकी हुँ यो ब्लग लै त्यति राम्रो साग डिजाइन गर्न नि जान्दिन । मैले जति जानेको छु त्यति नै गरेको छु । तपाई साथी हरुले यो कुरा लाई बुझी दिनु हुने छ भन्ने बिश्वास गरेको छु । तपाई हरुले मेरो ब्लग नियमित पढी मलाई साथ दिनु हुने छ र मलाई हमेशा तपाई हरुको साथ को आवश्यकता पर्दछ ।
Subscribe to:
Post Comments (Atom)




3 comments:
Ofcourse i'm with u n will be always. Don't worry.
@Ram: thank you very much..i need help from like you all...
प्रयास राम्रो छ, मनपर्यो । म पनि तपाइजस्तै भर्खर बामे सर्दै गरेको ब्लगर हुँ । तपाईको ब्लग शर्सर्ती हेर्दा नेपाली लेखाईमा अलि त्रुटि देखें मैले । कृपया यसलाई अन्यथा नलिइदिनुहोला ।
Post a Comment